शुभ साइत
वैशाखः २४
जेष्ठः ८, १०, २२, २५
असारः ४
चैत्रः ७, ८, ११
विशेषतः उपन्यन सस्कार गर्दा बटुकको चिना अनुसार साइत निकाल्ने गरिन्छ । यस सस्कार विशेष गरि वृहस्पती, सूर्य, अन्य अन्य ग्रहहरुको अवस्था के कस्तो रहेको सो को आधारमा निर्धारण गरिन्छ । जन्म कुण्डलीका आधारमा शुभ साइत जान्नका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।