मृत्यु असंभवामी छ ।  टारेर टार्न नसकिने यस्तो मृत्यु पछिको उत्तमाउत्तम  लोक र गतीको बारेमा धर्मशास्त्रमा लेखिएको छ । यसकारण मुत्युसंस्कार राम्रो हुन सकेन भनेमुतयु पछि मृतात्माले दुःख पाउन सक्छन । यस कारण मृतात्माको गतीको लागि क्रियाकर्म र यसको लागि चाहिने शास्त्रीय पद्धतीमा सामाहरु यसमा उपलब्ध छन् ।

१.श्रीखण्ड
२.केशरी
३.सप्तधान्य
४.कागे भेडाको ऊन
५.भृंगीराज
९.काचो धागो
१०.जनै
११.सुपारी
१२.बाटेको धूप
१३.अगरबत्ती
१४. बत्ती
१५.कर्पूर
१६. मिस्री
१७..माटोको घैटो

Reviews

There are no reviews yet.

Be the first to review “क्रियाकर्म (मृत्‍युसंस्कार) सामग्री”

Your email address will not be published. Required fields are marked *