हाम्रो बारेमा
संस्कार रीतिरिवाज, परम्परा र धर्म मानव जीवनका अमूल्य आधारहरू हुन् । जहाँ सभ्य मानव समाज रहन्छ, त्यहाँ आफ्ना रीतिरिवाज संस्कार आदि कुराहरू रही रहेका हुन्छन् । यीनै संस्करले हामीलाई बसुधैव कुटुम्भकम् भन्दै एक मालामा रहेर बाँच्न सिकाउँछ । संसारमा मनुस्य जातीको आफ्नो महत्त्व छ । मनुस्य जातीको चार पुरुषार्थहरू धर्म अर्थ काम मोक्ष चारै कुराको प्राप्ती केवल धर्मको पालनाबाट मात्र गर्न सकिन्छ । यसको पालना गर्नु नै मानवको कर्तव्य हो ।जसरी सूर्य, चन्द्र, जल, पृथ्वीको आआफ्नो धर्म छ । मनुष्यको पनि सोही प्रकारको धर्म पालना गर्नु नै मनुष्य चोलाको सार हो । शास्त्रमा बताइएको धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः अर्थात् धर्मको नाश भएमा मनुष्य जीवन मा नै हानी गर्छ तसर्थ आफ्नो रक्षा पहिचानका लागि धर्म, संस्कार, परम्परालाई पालना गर्न उचित रहन्छ।
स्वदेश तथा विदेशमा रहेर आफ्ना रीतिरिवाज, परम्परा, धर्म संस्कृतिको जगेर्ना गर्दै हिन्दु धर्मका कर्मकाण्डका विधि, षोणसंस्कारको महत्त्व जानकारी गराउँदै हजुरहरूले गर्ने हरेक वैदिक कार्यहरुको सहजीकरणको माध्यम बन्नका निमित्त हजुरहरुकै समीपमा www.astrorudra.com उपस्थित हुँदैछ । हजुरहरु सम्पुर्णको माया साथ र सहयोग प्राप्त भइरहोस भन्ने चाहना रहेको छ सोही अनुसार सुझाव दिँदै गर्नुहोला हजुरहरुको सानो सल्लाह सुझाव हाम्रो लागि अमुल्य हुनेछ।
Contact Our Expert Astrologers
+ (1) 857 333 9197
हामीलाई किन राेज्ने ?
eiusmod tempor incididuesdeentiut.